नुवाकोटमा घट्यो एउटा अचम्मको घटना, मान्छे नै शर्प बन्यो गाउँलेहरु चकित ! (हेर्नुहोस् भिडियो)

नुवाकोट। सुन्दा पत्यार नै नलाग्ने एउटा घटना सार्बजनिक भएको छ । यो घटना नुवाकोटको शिवपुरी गाउपालिकाको हो । शिवपुरी गाउपालिका वडा नं ५ महाकालिको स्याङताङ टोलका सर्पको जस्तै हाउभाउ गर्ने एक अठार बर्षिय किशोर सन्जिव तामाङ चारदिन पछी परम्परागत उपचार बिधिबाट निको भएका छन ।

उनि बैशाख ५ गते रातिबाट अचानक बिरामी भए ।

छिमेकिको बिहेमा गएर घर फर्कदै गरेका उनलाई राती १० बजे बाटोमा एउटा सर्पले घाँटिमा बेर्यो । बिहान ४ बजेसम्म सर्प सन्जिवको घाटिमा बसेरह्रयो सन्जिवले अन्तिममा सर्पको टाउको चुसे र दुधजस्तो एकमुख थुक थुके पछी सर्पले उनलाइ छाड्यो । सर्पले उनलाई छाडे पछि आफन्त साथी भाइले बोकेर घरमा पुर्याए ।

घर पुगेर पनि उनले शर्पाको जस्तै ब्यबहार गर्न छाडेनन् । धेरै दिनसम्म पनि उनको अवस्था सामान्य नबनेपछि गाउँकै एक जना उनि जस्तै युवा झाँक्रीले फुकेर अहिले ठिक भएका छन् ।

बाँकी भिडियोमा हेर्नुहोस् :
https://youtu.be/v2SB6OiyaGw