सर्प देखाएर युवतीको बलात्कार, अन्तत पाप धुरीबाट करायो :त्यही सर्पले लियो बलात्कारीको ज्यान (भिडियो)
शियाओ हुआ नामक महिलाले प्रहरीसमक्ष बयान दिँदै एक व्यक्तिले आफूलाई साँझ ५ बजे होटलको कोठामा लगेको बताइन् । उनी कोठामा छिर्नेबित्तिकै उक्त व्यक्तिले तीनवटा सर्प बाहिर निकाले र त्यही देखाएर तर्साउँदै बलात्कार गरे । राति तिनै सर्पले ती व्यक्तिलाई टोके । सर्पले टोकिएपछि उपचार गराउनुको साटो ति पुरुष ओछ्यानमा सुतेको महिलाको भनाइ छ ।
आधी रातमा शियाओ होटलबाट घर गइन् । अनि उनी परिवारसँगै प्रहरीसमक्ष उजुरी गर्न गइन् । पोस्टमार्टममा उक्त व्यक्तिको मृत्यु सर्पले टोकेर नै भएको पाइयो । बलात्कारको आरोप लगाउने युवतीको स्वास्थ्य परीक्षण भइरहेको छ
<iframe width="708" height="399" src="https://www.youtube.com/embed/jo8MYQxAllI" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
