सुपरहिट चलचित्र ‘शत्रु गते’ अब युट्युबमा (हेर्नुहोस् भिडियो)

काठमाण्डौँ – मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘शत्रु गते’को सानो अंश युट्युबमा सार्वजनिक भएको छ ।चलचित्र ‘शत्रु गते’ शुक्रबार नै ‘आइफिल्क्स’ एप्लिेकसनमार्फत सार्वजनिक गरिसकेको छ । चलचित्र ‘शत्रु गते’लामो समयपछि युट्युबमा सार्वजनिक गरिएको हो ।शत्रुगतेको सानो अंश जुन १५ मिनेट १६ सेकेण्डको रहेको छ ।

महसञ्चारले निर्माण गरेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, रमेश रञ्नन झा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रले गतवर्ष एकदमै राम्रो ब्यापार गरेको थियो ।हेर्नुस् चलचित्र