काग तिहारको दिन सुटुक्क गर्नुहोस् यी काम ! कहिल्यै हुनेछैन् धनको कमी
धनतरेसको दिनमा कागको पुजाआज गरि दिपदान गर्ने गरिन्छ । यस दिन घरमा विभिन्न वस्तुहरु किनेर भित्र्याउनाले वर्षभरि धन प्राप्त हुने र लक्ष्मी सधै साथमा रहने विश्वास रहेको छ । आज हामी तपाईलाई काग तिहारको दिन कसैलाई थाहा नदिई घरमा भित्र्याउने सामानको बारेमा जानकारी दिन गइरहेका छौँ । जसले गर्दा घरमा आर्थिक लाभ हुन्छ ।
धनियाका दाना : काग तिहारको दिन तपाईले आफ्नो घरको बगैँचामा धनियाँको दाना कसैलाई थाहा नदिई लक्ष्मी माता प्रसन्न हुने मान्यता रहेको छ ।
गरगहना : काग तिहारको दिन सुन तथा चाँदीका गरगहना खरिद गर्नु शुभ मानिन्छ । कसैलाई थाहा नदिइकन खरिद गरेको गरगहना लक्ष्मीलाई अर्पित गरेमा धन लाभ हुनेछ ।
शंख : शंखलाई हिन्दु धर्ममा विशेष स्थान दिइएको हुन्छ । घरमा शंख बजाउनाले घर शुद्ध हुने मान्यता रहेको छ । काग तिहारको दिन कसैलाई थाहा नदिइ घरमा शंख ल्याएर लक्ष्मीलाई अर्पित गरेमा लक्ष्मी खुसी हुने गर्छिन् ।
झाड़ू : उक्त दिन घरमा नयाँ झाडुले कसैलाई थाहा नहुने गरि ल्याएर सफा गरेमा लक्ष्मीको अनुग्रह मिल्नेछ । शान्त घर, सफा र उज्यालो मन पन पर्ने भएकाले लक्ष्मीले घरमा बास गर्ने छिन् ।
नुन : काग तिहारको दिन नुन खरिद गरिएको नुन प्रयोग गर्नाले स्वास्थ्यमा राम्रो हुने मान्यता रहेको छ । नुन खरिद गर्दा कसैलाई नदेखाएमा अझ राम्रो हुनेछ ।