पत्नीलाई १७ पेजको सुसाइड नोट लेखे, त्यसपछि लाइभ भिडियो बनाएर रुदै गरे आत्महत्या (भिडियो रिर्पोट)
उनले सुसाइट नोटसँगै १३ मिनेटको मृत्युको लाइभ भिडियो समेत बनाएर रुदै आत्महत्या गरेका हुन्। यो घटना भारतको दिल्लीको हो। १३ मिनेटको उक्त सुसाइट भिडियोले धेरैलाई अचम्मित बनाएको छ।
आत्महत्या गर्नका ती व्यक्तिले स्टुलको व्यवस्था पनि गरेको भिडियोमा देख्न सकिन्छ। उनले स्टुलको सहयोगले पंखामा झुण्डिएर आत्महत्या गरेका हुन्। उनले सुसाइट नोटमा पत्नी र सालाको यातनाका कारण आफूले आत्महत्या गरेको उल्लेख गरेका छन्।
हेर्नुहोस् भिडियो
https://youtu.be/1YzqBk5LYgo
