वास्तुशास्त्र अनुसार खाट कुन दिशामा राख्ने ? (भिडियो)

काठमाडौँ। वास्तुशास्त्रले नकारात्मक र सकारात्क ऊर्जामा विश्वास गर्छ । वास्तुशास्त्रका अनुसार घर देखि अफिस र व्यवसाय गर्ने ठाउँमा वास्तु मिलेको छ भने सकारात्मक ऊर्जा पैदा भएर शान्ति, अमन चयन र फाइदा हुन्छ र वास्तु मिलेको छैन भने नकारात्मक ऊर्जा पैदा भएर अशान्ति र घाटा हुन्छ ।

तल प्रस्तुत गरिएको भिडियोमा सुत्ने कोठामा खाट राख्दा कुन दिशामा राख्नु पर्छ भनेर जानकारी दिइँदै छ। चर्चित ज्योतिष हरिहर अधिकारीको अनुसार जुन सुकै दिशामा सुत्ने कोठा भएपनि खाट दक्षिण-पश्चिमको कुनामा राख्दा राम्रो हुन्छ। पूरा जानकारीको लागि भिडियो हेर्नुस्।
<iframe width="708" height="460" src="https://www.youtube.com/embed/tHbqFKTkIEs" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>