होटलमा लगेर ज्योति मगरलाई दुर्व्यवहार गरेपछि आयोजक प्रहरी नियन्त्रणमा

काठमाडौं, मंसिर ६, गायिका तथा मोडल ज्योति मगरमाथि दुर्व्यवहार गर्ने आयोजकलाई प्रहरीले नियन्त्रण गरेको छ । ज्योतिलाई होटलमा र्पुुयाइदिन्छु भन्दै होटलको कोठामा पुगेर अपशव्द बोल्ने आयोजक टिममका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको हो ।

ज्योतिलाई नवलपरासीको गैँडाकोटमा भएको कार्यक्रमपछि आयोजकमध्यकै एकले अपशब्द बोलेर दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले ति व्यक्तिलाई होटेलमै पुगेर नियन्त्रणमा लिएको हो ।
sabhar online khabar bata