द्वन्द्व निर्देशक राजेन्द्र खड्गी भन्छन् - सुन त २० तोला लगाएर हिँड्छु , अरु सम्पतिको त लेखाजोखा नै छैन (हेर्नुहोस् भिडियो)
अहिले उनी सर्वोच्च अदालतको आदेश अनुसार साधारण तारिकमा रिहा भएको उनले बताएका छन् । खड्गीले ११ जनालाई दक्षिण कोरिया लगेको र एक जनाबाट १० देखि १५ लाख रुपैयाँ लिएको आरोप लागेको छ। कुराकानीको क्रममा उनले आफ्नो शरीरमा २० तोला सुन लगाएर हिड्ने गरेको बताएका छन्।हेर्नुहोस् भिडियो कुराकानी