video
»
शिशिर भण्डारीले आखिर किन बाटोमा सारँगी रेट्दै माग्ने जनक गन्धर्वको भाग्य नै परिवर्तन गर्न खोज्दै छन (भिडियो हेर्नुहोस )
शिशिर भण्डारीले आखिर किन बाटोमा सारँगी रेट्दै माग्ने जनक गन्धर्वको भाग्य नै परिवर्तन गर्न खोज्दै छन (भिडियो हेर्नुहोस )
कलाकार शिशिर भण्डारीले सारँगी बजाउँदै बाटोमा हिडिरहेका पश्चिमका जनक गन्धर्वलाई कपडा मात्र किन्दिएनन्, उनलाई पढाउने, ठुलो कलाकार बनाउने र चिटिक्क परेको उनको घर बनाउने जिम्मा पनि लिए । सुस्त मनस्थििति भएका आफ्नो बाबु आमा पाल्न र ९ बर्षका भाईलाई पढाउन गएको एक बर्षदेखि काठमाडौंको सडकमा, फिल्म हलमा, गुडिरहेको गाडीमा अर्काको गाली खाई खाई सारँग बजाउँदै माग्दै जीवन गुजार्ने १३ बर्षका जनक यतिबेला सबैतिर हिट छन् । उनको भविष्यको लागि र शिक्षाका लागि धेरैले सहयोग गरिरहेका छन् तर दांगमा आफ्नै घर नभएका जनकको घर बनाउन पुग्ने पैसा भने उठेको छैन । भिडियो हेर्नुहोस