बखत र प्रतिभाका डुप्लिकेट जोडी बिष्णु र सपना सन्तान सहित देखा परे, छोरा जत्रा श्रीमान् भएको यो अनौठो जोडीका यति राम्रो सन्तान ! (भिडियो)

काठमाडौँ । राजधानी काठमाडौँमा भर्खरै बिवाह गरेको अच्चमको जोडी बखत बिष्ट र प्रतिभा चौधरीको जोडी कलाकारितामा ब्यस्त बन्दै गर्दा एउटा अनौठौ जोडी मोरङमा भेटीएको छ । बिष्णु मगर र सपना लिम्बु मगरको बखत र प्रभिाको जस्तै जोडीले जोडीको भिन्न र अनौठो पक्ष के छ भने उनीहरुको एक सन्तान छन् ।

आफ्ना दर्शक र शुभ चिन्तकलाई चकित पादैृ यो जोडी अहिले बच्चा सहित मिडियामा आएको छ । हाईटमा र उमेरमा पनि आफ्नो श्रीमती भन्दा साना बिष्णुले आफ्नो घर नभएर ममलिमा आश्रय लिएर बसेको पिडा सुनाउँदा उनी आफ्नो सतन सहित देखा परेका छन् । हेर्नुहोस् भिडियो
<iframe width="730" height="411" src="https://www.youtube.com/embed/6_Bm9i9hNqw" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>