बखत बिष्टलाई प्रतिभाले सुटकेसमा राखेर खाजाघर लिँदा (भिडियो सहित)

काठमाडौ। पछिल्लो समय भाईरल भई रहेका जोडी हुन् बखत बिष्ट तथा प्रतिभा चौधरी । श्रीमति भन्दा कदमा आधा होचा उनी पछिल्लो समय भाईरल हुदै गई रहेका छन् ।

आजभोलीका युवा युवतीहरु आफु सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् ।

सोसल मिडियामा भाइरल बनेका यी जोडीहरुलाई भने मिडियाले पच्छ्याउन छोडेका छैनन्, कारण हामि सबैलाई थाहा छ कि उनीहरु अरु जोडी भन्दा धेरै फरक छन्।