काठमाडौँ । चर्चित लोक गायिका बिष्णु माझीलाई नचिन्ने र उनको आवाजमा रहेको गीत नसुन्ने सायद कमै दर्शक, स्रोता होलान्। उनी अहिलेसम्म मिडियामा देखिएकी छैनन्। उनको जन्म घर स्याङ्जा जिल्लाको चापाकोटमा पुग्दा उनकी आमा लगायत उनको परिवार आफ्नै घरयासी काममा व्यस्त थिए। उनकी आमाले छोरीको बारेमा कुरा गर्दै भन्छिन् “बिबाह भएदेखि आएकी छैन म चाँही तिन पटक गएँ, खै किन हो आउनै मन गर्दिन गाउँमा उनको बारेमा भन्नेले त जे पनि भन्छन् नि”। गायिका माझीको अहिलेसम्म एउटा मात्र तस्बिर सामाजिक सञ्जालमा आएको छ। आखिर किन आउँन चाहँदिनन् गायिका बिष्णु माझी मिडियामा ?

काठमाडौँ । चर्चित लोक गायिका बिष्णु माझीलाई नचिन्ने र उनको आवाजमा रहेको गीत नसुन्ने सायद कमै दर्शक, स्रोता होलान्। उनी अहिलेसम्म मिडियामा देखिएकी छैनन्। उनको जन्म घर स्याङ्जा जिल्लाको चापाकोटमा पुग्दा उनकी आमा लगायत उनको परिवार आफ्नै घरयासी काममा व्यस्त थिए।

उनकी आमाले छोरीको बारेमा कुरा गर्दै भन्छिन् “बिबाह भएदेखि आएकी छैन म चाँही तिन पटक गएँ, खै किन हो आउनै मन गर्दिन गाउँमा उनको बारेमा भन्नेले त जे पनि भन्छन् नि”। गायिका माझीको अहिलेसम्म एउटा मात्र तस्बिर सामाजिक सञ्जालमा आएको छ। आखिर किन आउँन चाहँदिनन् गायिका बिष्णु माझी मिडियामा ?