पुरानो बुलेट'को 'मंसिर १५ मा' गीत रिलिज
गीतमा राम भट्टराईको शब्द, उत्तमजंग लिम्बु संगीत रहेको छ भने उत्तमजंग र मेलिना राईको युगल स्वर छ । गीतका कोरियोग्राफर प्रशान्त तामाङले हुन् ।
भिसन राई फिल्मका निर्देशक हुन्। फिल्ममा अनुपबिक्रम र वर्षाका अलावा माला लिम्बु, कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बरत लिम्बु, शिरोमणि दवाडी, बादल श्रेष्ठ, करण दाहाललगायतका कलाकारको अभिनय छ ।